आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

नेकपा एमालेको अध्यक्षमा पुनः केपी ओली विजयी

नारी वाटिका संवादाता धादिङ -३ पुुस ।                         बिबियु नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट पुनः तेस्रो कार्यकालको लागी अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । ओलीले लामो समय आफूलाई साथ दिएर प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् । यस्तै नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार अन्य विभिन्न पदमा रोचक...  विस्तृतमा