अहिलेको समयमा तनाव नभएके मान्छे सायदै कम होला । आम मान्छेलाई थुप्रै समस्याले तनाव बढाइरहेको छ । बच्चालाई शिक्षाको तनाव, युवालाई जागिरको । बुढेसकालमा स्वास्थ्य सम्बन्धी समस्या । यो परिवेश बीच विभिन्न वैज्ञानिक अनुसन्धानले खानपानबाट तनाव गर्न सकिने तथ्य प्रमाणित गरेको छ । तनावकम गरी मन शान्त बनाउने केही खानेकुराबारे पोषणविद् सुवर्ण गुरागाईंको टिप्स यस्तो छ । दही दही... विस्तृतमा