आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

लाखौंको प्रलोभनमा पारी भारत पुर्‍याएर मिर्गौलाको तस्करी गर्ने दुईजना पक्राउ

काठमाडौँ १३ भदौ । लाखौंको कमाई गर्न सकिने भन्दै प्रलोभनमा पारी भारतमा लगी मृगौलाको तस्करी गर्दै आएका दुईजना पक्राउ परेका छन् । तस्करहरुले भारतको कलकत्तामा पुर्‍याई मानव अंग मिर्गौला बेचबिखन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका(८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका(२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान...  विस्तृतमा