आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

१४ जिल्लामा तातो लहर ,अत्याधिक गर्मी हुने भएकाले सावधानी अपनाउन सुझाब

नारी वाटिका संवाददाता बिबियु, धादिङ -२२ जेठ । पछिल्लो समयमा केही दिनखेखी देशभर अत्याधिक गर्मी बड्दै गएपछी जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै सतर्क रहन सुझाएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार एक बुलेटिन जारी गरी तराईका केही जिल्लामा सावधानी अपनाउन पनि अनुरोध गरेको छ। विभागले देशका विभिन्न १४ जिल्लामा सतर्क रहन र अन्य...  विस्तृतमा