नारी वाटिका संवाददाता सिरहा -८ कार्तिक । नेपालको विशेषगरी तराई भागमा मनाईने मुख्य चाड छठी पर्वको रौनक सुरु भैइसकेको छ । कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठपर्व नजिकिँदै छ । उक्त पर्वको पुर्व तयारीका रुपमा सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानका स्थानीय बजारमा किनमेल गर्नेको भिड लागेको छ। यतिवेला तराई क्षेत्रको बजारमा बिहानदेखि नै छठ पूजाका सामग्री किन्ने भक्तजनहरूको... विस्तृतमा