आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

प्रतिनिधि सभाद्वारा किसानलाई तत्कालै मल उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाण्डौ – प्रतिनिधि सभाले किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो । बैठकमा सम्भव सबै उपाय...  विस्तृतमा