आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

फिफा विश्वकप गएराति देखी सुरु, मेक्सिकोको अगाडी बड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ को खेल गएरातिदेखी सुरु भएको छ । पहिलो दिनको उद्घाटन खेलमा सहआयोजकको रुपमा रहेको मेक्सिको अगाडी बढेको छ। मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा उद्घाटन भएको रोमान्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि २–० को जितको सुरुवात गरेको हो। विश्वकपका तीन फरक खेलहरू आयोजना र विश्वकै पहिलो स्टेडियमको कीर्तिमान बनाएको हो । विभिन्न साँस्कृतिक...  विस्तृतमा