आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

जि.प्र.का धादिङद्वारा अवैध काठसहित २ जना नियन्त्रणमा

बिबियु धादिङ -१८ जेठ । जिल्ला प्रहरी कार्यालय धादिङद्वारा अवैध मानिएको सिसौको काठसहित २ जनालाई नियन्त्रणमा लिएको छ । यही जेठ १५ गतेका दिन अं ५ बजेको समयमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.७ खहरे बजारस्थितबाट धादिङवेशीतर्फ आउँदै गरेको मिनि ट्रकको पछाडि ढालामा अवैध सिसौ जातको गोलिया लोड गरी ल्याउदै गरेको अवस्थामा काठसहित २ जना व्यक्तिलाई पक्राउ गरिएको हो...  विस्तृतमा