आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

सोनाम ल्होसारको अवसरमा भोली सार्वजनिक बिदा

काठमाण्डौं । सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्बजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि वाग्मती प्रदेश सरकारले...  विस्तृतमा