आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

माछा मार्ने क्रममा धादिङमा खोलाले बगाएर १ जना बेपत्ता

धादिङ, २२ भदौ । धादिङमा माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जना बेपत्ता भएका छन् । सुक्रबार.धादिङ जिल्ला त्रीपुरासुन्दरी गा.पा.६ मगरडाँडा स्थित आखु खोलामा ऐ.१ खोल्सी छाप गाउँ बस्ने बर्ष ४२ को बाबुराम कुमाल र निजका भाई बर्ष ३२ को अम्मर कुमाल बेपत्ता भएका हुन् । दुबै जना दाजुभाई खोलाको बिचमा जाल हानी माच्छा मार्ने क्रममा बर्ष ४२ को बाबुराम कुमाल लाई खोलाले बगाई बेपत्ता भएको हो ।...  विस्तृतमा