धादिङ - आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस बाट धादिङ क्षेत्र नं २ ख मा स्वतन्त्र उम्मेद्वारी दिएकी धादिङकी देवी पाण्डे(बुर्लाकोटी) ले आफ्नो उम्मेद्वारी निष्क्रिय पारेको घोषणा गर्नुभएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै बुर्लाकोटीले नेपाली कांग्रेस पार्टीको उम्मेद्वारी चयन प्रकृयामा अन्याय भएको महसुस गर्दै स्वतन्त्र उम्मेद्वारी दिएता... विस्तृतमा