आज: २०८२ माघ २१, बुधबार | Wed, 04, Feb, 2026

थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि प्रदर्शनी फलदायी छ ः महामन्त्री थापा

काठमाडौं, चैत १४ मंगलवार। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाका लागि भाइभ पी प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गर्नु भएको छ । शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा सो प्रदर्शनीको उद्घाटन गर्दै थापाले, थोरै लगानीमा नयाँ काम गर्न चाहने युवाहरूका लागि प्रदर्शनीले नयाँ बाटो देखाउन सक्ने बताउनु भएको हो । नेपालमा नयाँ प्रविधि...  विस्तृतमा