आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेशीमा आयोजित लोकदोहोरी प्रतियोगितामा नारी जागरण केन्द्रको समुह प्रथम

धादिङ - ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेशीमा आयोजित लोकदोहोरी प्रतियोगितामा नारी जागरण केन्द्रको समुह प्रथम भएको छ । "सामाजिक न्याय र लैङिगक समानता, दिगो विकासको सुनिश्चितता "भन्ने मुल नाराका साथ धादिङबेशीको निलकण्ठ माध्यामिक विद्यालयमा सम्पन्न भएको प्रतियोगितामा नीलकण्ठ नगरपालिकाको समुह द्धित्तिय, ज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड...  विस्तृतमा