काठमाडौँ १७ असार । अनुयायीहरुको वेपत्ता तथा बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले अभियुक्त बम्जन विरुद्ध यो फैसला गरेको हो । गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो भने आजको इजलासले पूर्ण... विस्तृतमा