५ साउन । दाङ प्रहरीद्धारा वृद्धामाथि सामूहिक बलात्कार गर्ने दुई युवालाई पक्राउ गरेको छ । दाङ प्रहरीले तुलसीपुर स्थित ७३ बर्षिय वृद्धा महिलामाथी पार्किङ गरिराखेको बसभित्र सामुहिक बलात्कार गर्ने दुई युवा पक्राउ परेका हुन् । ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० वर्षीय... विस्तृतमा