१० चैत । कास्कीमा श्रीमतीले प्रेमीलाई पैसा दिएर आफ्ना् श्रीमानको हत्या गरेकी छन् । कास्की जिल्लाको मादी गाउँपालिका(१ तउरेतीमा मृत भेटिएका जुगल गाउँपालिका–३ गुम्बास्थित बोल्देमा बस्ने ३६ वर्षीय रामबहादुर तामाङ हत्या श्रीमतीले नै गराउन लगाएको खुलेको हो। चैत ३ स्थित तउरेती सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट करिब ३० मिटरको दुरीमा तामाङको शव पाखामा फेला परेको... विस्तृतमा