आज:  | Tue, 13, May, 2025

दुर्लभ जनावर सुन गोहोरो सहित दुई जना पक्राउ

मोरङ २२ पुस । बिराटनगर महानगरपालिका वडा नं. १३ को कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका(१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । सिआरभी जतुवाबाट खटिएका प्रहरीको टोलिले भारतबाट बिराटनगरतर्फ जाँदै गरेको दुवैजनालाई उक्त सुन गोहोरोसहित पक्राउ गरेको हो ।...  विस्तृतमा