काठमाडौं – २४ भदौ । केही दिनअघि गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा भेटिएको महिलाको हत्या उनकै प्रेमीले गरेको खुल्न आएको छ। गएको बिहीबार बिहान अ.९ः४५ बजेतिर सुन्दरीजलस्थित बागमतीको किनारमा शंकास्पद अवस्थामा एक अपरिचित महिलाको शव फेला परेको थियो। शरीरमा चोटपटक लागेको अवस्थामा प्रहरीले शव भेटिएपछि हत्या भएको आशंकामा अनुसन्धान... विस्तृतमा