१९ साउन । गत आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ६६४ सवारी साधनका चालकहरु कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्ने क्रममा तीन करोड ४५ लाख ३८ हजार राजस्व संकलन भएको जनाइएको छ । क्षमता भन्दा बढी यात्रु राखेर गाडी सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्र गतिमा सवारी चलाउने... विस्तृतमा