नारी वाटिका संवाददाता सिन्धुली -२ माघ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटार बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखा बसेको घरधनी कै मिलेमतोमा बैबंबाट ठुलो परिणाम नगद लुटिएको छ । उक्त बैंकबाट लुटपाट गर्ने घटनामा संलग्न लुटेराहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने लुटेराहरूमा काभ्रेपलाञ्चोक साविक उग्रतारा जनगाल गाविस–२ हाल बनेपा नगरपालिका–१० बस्ने ४९... विस्तृतमा