नारी वाटिका संवाददाता चौतारा ४ असार । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा बाढी आउन सक्ने चिनियाँ प्रहरीले चेतावनी दिएका छन् । पछिल्लो समयमा नेपाल तथा चिनमा पनि वर्षा बढ्दै गएपछी सिन्धुपाल्चोकस्थित भोटेकोशीमा पानीको वहाव बढ्न सक्ने खतरा देखिएपछी चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई पुर्व सुचना दिएको हो । भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा... विस्तृतमा