आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

भारतीय बसको ठक्करबाट धादिङको गल्छीमा श्रीमानको मृत्यु,श्रीमतीको अवस्था गम्भीर

बिबियु नारी वाटिका संवाददाता धादिङ -८ जेठ । पृथ्वी राजमार्ग अन्तर्रगत धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी चोकमा भारतीय बसको ठक्कर एक जनाको मृत्यु भएको छ । साथै अर्की एक जना महिलासमेत गम्भीर घाइते भएकी छन्। दुर्घटनामा परी मृत्यु हुनेमा गजुरी गाउँपालिका–५ का ५२ वर्षीय सोमबहादुर राई रहेका छन्। उनीसंगै दुर्घटनामा ५५ वर्षीया श्रीमती माया राईसमेत घाइते भई उनको अवस्था...  विस्तृतमा

↑