काठमाडौं- २१ फागुन । कारखानाबाट १२० थान खुकुरी चोरी गर्ने धादिङका राजकुमारसहित तीनजनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । उनीहरुलाई खुकुरी चोरीको आरोपमा धादिङको धुनिबेशी नगरपालिका ५ बस्ने २७ वर्षीय राजकुमार तामाङसहित अन्य २ जना पक्राउ परेका हुन्। अन्य २ जना रौतहटको रघुनाथपुर नगरपालिका–९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका(९ का २३ वर्षीय लाल मोहमद... विस्तृतमा