धादिङ,१३ असोज । जिल्ला स्वास्थ्य कार्यालय धादिङको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय धादिङद्धारा आयोजित जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुक्रबार वागमती प्रदेशका स्वास्थ्य मन्त्रि उत्तम जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए । सुक्रबारबाट धादिङवेशीमा सुरु भएको समिक्षा कार्यक्रम २ दिनसम्म संचालन... विस्तृतमा