आज: २०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

काठमाडौं बानेश्वरको मध्य सडक भासिएर यात्रुवाहक बस फस्यो

काठमाडौं १२ माघ । आज काठमाडौं बानेश्वरको बिच भागमै सडक भासिएर यात्रुबाहक बस फसेको छ । नयाँ बानेश्वर स्थित हाइवे सडक भासिएर यात्रुबाहक बस फसेको हो। बानेश्वर चोक नजिकै एभरेष्ट बैंक अगाडिको सडकमा भक्तपुरबाट आउँदै गरेको बा३ख ३७६२ नम्बरको बस गुडिरहेको अबस्थामा भासिएको थियो। गुडिरहेको बस एक्कासि मूल सडकमै भासिएपछि एका तर्फका चक्का फसेर बस नै कोल्टे परेको छ। बस फसेर कोल्टिने...  विस्तृतमा