आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बागमती १ चैत। मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको हो । मोवाईल चार्ज गर्न लाग्दा करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको र उपचार कै क्रममा उनको मृत्यु भएको जिल्ला...  विस्तृतमा