आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

सहकारी ठगी प्रकरण जिबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

काठमाडौँ १ जेठ। सहकारीको रकम हिना मिना प्रकरणमा फरार रहेका जीवी राईको पासपोर्ट रोक्का हुने भएको छ । राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । सो कार्यका लागी आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । राई विरद्ध विभिन्न सहकारीको रकम हिनामिना गरेको...  विस्तृतमा