भगवती उप्रेती नारी वाटिका संवाददाता धादिङ ०६ असोज । सुक्रबार धादिङमा राधे भण्डारीले दुर्लभ वन्यजन्त सालक बाटोमा ‘फेलापारी डिभिजन वन कार्यालय धादिङलाई बुझाएका छन् । चाईनिज पेन्गुलिङ प्रजातिको सालक भेटिए पछी संम्रक्षणको लागी वन कार्यलयमा लगी बुझाईएको हो । शुक्रबार नीलकण्ठ नगरपालिका वडा नम्बर ४ खानीगाउँ स्थित भेटिएको युवा व्यवसायी राधाकृष्णा भण्डारीले बताउनु भयो ।‘... विस्तृतमा