बिबियु-नारी वाटिका संवाददाता धादिङ- ३ वैशाख । धादिङमा यही वैशाख ६ र ७ गते धादिङ जिल्लाभरका ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाइ भिटामिन ए र जुकाको औषधी खुवाउने वागमति प्रदेश स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार यस कार्यक्रममा ६ महिना देखि ५ वर्ष सम्मका उमेर समुहका जिल्लाभरका बालबालिकाहरुलाइ साविकका वडाहरुमा रहेका... विस्तृतमा