काठमाडौँ २१ असार। नेकपा समाजवादी पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटारमा पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटीमा आफु पनः पार्टी अध्यक्षमा घोषणा भए लगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न वालुवाटारमा पुगेका हुन् । एमालेलेका अध्यक्ष केपी शर्मा वली र काँग्रेस सभापती शेरवहादुर देउवाबिचको सहमतिपछि सरकारबाट... विस्तृतमा