आज: २०८२ आश्विन ७, मंगलबार | Tue, 23, Sep, 2025

आज यी प्रदेशका एकदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

नारी वाटिका संवाददाता काठमाडौं २३ असार । आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सुदुरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र...  विस्तृतमा