आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाुको नाम राख्न गृहको निर्देशन

बिबियु,नारी वाटिका संवाददाता धादिङ -२२ मंसिर । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जना जेनजी युवा पुस्तालाई सुशासन योद्धाको रुपमा नामावली राख्न प्रमुख जिल्ला निर्देशन दिएको छ । गृर्हले सवै जिल्लाका प्रमुख अधिकारीको कार्यकक्षमा सहिदका रुपमा मृतक जेनजीको तस्वीर राख्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । मन्त्रालयले आज ७७ वटै जिल्ला...  विस्तृतमा