बिबियु-नारी वाटिका संवाददाता धार्दिङ -८ वैशाख। धादिङको ज्वालामुखी गाउँपालिका–४ मा सोमबार साँझ आएको हावाहुरीले रूख ढल्दा च्यापिर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही अन्दाजी ४७ वर्षीय सन्दीप मगर रहेको जिल्ला प्रहरी कार्यालय धार्दिङका सूचना अधिकारी डिएसपी प्रकाश दहालले जानकारी दिनु भयो । हुरीले रूख ढालेपछी सोही रुखले च्यापेर गम्भीर घाइते भएका मगरलाई तत्काल... विस्तृतमा