आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

बागलुङ- १२ असोज । बागलुङको ढोरपाटन नगरपालिकाका फरार रहेका मेयर देवकुमार नेपाली दिल्लीबाट पक्राउ परेका छन् । मेयर नेपालीले सहकारीको बचत रकम ठगी गरेको प्रकरणमा फरार रहेका नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारी संस्थाको बचत अपचलन गरेको आरोप लाग्दै आएकोछ ।नेपालीले उक्त सहकारी संस्थाको बचत रकम एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए...  विस्तृतमा