नारी वाटिका संवाददाता बागलुङ - २२ कार्तिक । बागलुङमा भएको पिकअप जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। साथै दुर्घटनामा अन्य चारजना समेत घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जीप ढोरपाटन नगरपालिकाङ ८ र ९ को सिमाना च्वावीरमा शुक्रबार अपराह्न दुर्घटना भएको थियो।दुर्घटनामा ढोरपाटन( ७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो। यसका... विस्तृतमा