शर्मिला परियार-नारी वाटिका संवाददाता धादिङ -२० वैशाख। काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित सडक किनारा मिचेर बनाइएको भन्दै धोविखोला देवीनगरस्थित सात तले घरमा डोजर लगाएर भत्काइ दिएको छ । केही दिनयता दैनिक जसो महानगरले अनधिकृत रुपमा बनाईएको संरचना तिब्रगतिमा हटाउँदै आईरहेको छ । नगर क्षेत्रभित्र बनेका अनधिकृत संरचना हटाउने क्रममा धोविखोला नदी किनारमा मापदण्ड विपरित... विस्तृतमा