नारी बाटिका समचारदाता २०७९ असार २६ पौराणिक कथा अनुसार हरीसयनी एकादशीको महत्व । सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्दथे । एक समय राज्यमा लगातार तीन वर्षसम्म पानी परेन । पानी नपरेको कारण देशमा भयांकर अनिकाल लाग्न थाल्यो । भोकमरीले प्रजाहरु आकुल व्याकुल हुन थाले । त्यसपछी चारैतर्फ हाहाकार मच्चियो ।... विस्तृतमा