आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

आयोगले नियम उल्लंघन गरेका ४१ राजनीतिक दललाई खारेजी गर्दै

काठमाडौं ४ फागुन । निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लाने भएको छ। दल दर्ता गरेका तर सदस्य र केन्द्रीय पदाधिकारीको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिकरण नगर्ने त्यस्ता राजनीतिक दललाई खारेज गरिने प्रक्रियामा लाने भएको हो। यसैगरी  निर्बाचनको आचारसहिता नमान्ने,नियम उल्लंघन गरेका कारण तोकेको जरिवाना समेत...  विस्तृतमा