आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

स्याङ्जा पुतलीबजार–४ का वडाध्यक्ष थापा मानव बेचविखनमा फक्राउ

नारी बाटिका संवाददाता स्याङ्जा -२९ वैशाख । स्याङ्जा जिल्लापुतलीबजार नगरपालिका वडा –४ का वडाअध्यक्ष शिवबहादुर थापालटाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षको उजुरीको आधारमा वडाध्यक्ष थापालाई मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट पक्राउ गरेको हो। २०७९ को स्थानीय तह निर्वाचनमा थापा काँग्रेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएपछी...  विस्तृतमा