काठमाडौं- १५ वैशाख। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही घटेकोले उपभोक्तालाई कारोबारमा केही राहत मिलेको छ । शोमबार छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघी छामावाला सुनको मुल्य तोलामा झन्डै २ लाखको हाराहारीमा पुगेको थियो । विशेष गरी विहे जस्तो ठुला कार्यमा नभई नहुने सुनको भाउ आकासिएपछी सामान्य स्तरको समुदायका उपभोक्ताहरु... विस्तृतमा