धादिङ, ११ असोज खानेपानी तथा सरसफाईको योजना बनाउदा स्थानीय सरकारहरूसँग छलफल गरेर मात्रै अघि बढ्न मेयर ढुंगानाको आग्रह गर्नु भएको छ । स्थानिय स्तरमा हुने खानेपानी र सरसफाईका सबै काम हेर्ने जिम्मेवारी स्थानीय सरकारको नै भएकोले यस क्षेत्रमा काम गर्ने सरोकारवालाहरु जिल्लामा आउदा सम्वन्धित पालिकाको स्थानिय सरकारसंग छलफल गरेर मात्रै काम अघि बढाउन अनुरोध गर्नु भएको हो... विस्तृतमा