आज:  | Sun, 04, May, 2025

जिल्ला प्रशासन कार्यालय धादिङको अत्यावश्यक बाहेकका सबै सेवा बन्द

धादिङ- जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । शनिबार प्रशासनले एक सूचना जारी गर्दै ओमिक्रोनको संक्रमण बढेपछि आईतबारदेखि अर्को सुचना जारी नभएसम्मको लागि अत्यावश्यक बाहेकका काम बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो समय जिल्लामा पनि संक्रमण तीब्र रूपमा फैलिएको र प्रशासन कार्यालयमा कार्यरत कतिपय कर्मचारीहरुमा पनि संक्रमणसँग...  विस्तृतमा