आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

एसईईको नतिजा आज सार्वजनिक हुने

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक हुने भएको छ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । नतिजा सार्वजनिक भएपछि विद्यार्थीको जन्म मिति, अङ्कलगायतमा गल्ती नहोस् भनेर यसपालि कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही...  विस्तृतमा