बिबियु, नारी वाटिका संवाददाता धादिङ- ६ असार । भदौ २३ । २४ मा जेनजी आन्दोलनका फरार अभियुक्तहरु पुनः चोरी गर्दै एकपछी अर्को गर्दै पक्राउ पर्न थालेका छन् । मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका डाँका तथा चोरी मुद्दाका अभियुक्त पुनः चोरी घटनामा संलग्न रहेकोले धादिङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका २ बैकुण्ठ घर भएका बर्ष ३३ को रुद्र... विस्तृतमा