नारी वाटिका संवाददाता काठमाडौं -२१ वैशाख। व्यवशाय संन्चालन गर्ने वहानामा समाजमा नै विकृति फैलाउन थालेपछी प्रहरीले राजधानीका ५७ मसाज सेन्टरमा प्रहरीले एकै पटक छापा मारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा संन्चालित मसाज सेन्टरमा छापामारी आइतबार २५८ जनालाईसमेत नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामध्ये... विस्तृतमा