नागरिकका सुरक्षाको लागी म कटिबद्ध छु । वाग्मती प्रदेश प्रहरी प्रमुख दिपक थापा । फागुन ६,धादिङ वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले नागरिकका जिउ धन र सान्ति सुरक्षाका निमित्त आफु कटिबद्ध रहेको वताउनु भएको छ । सुक्रवार जिल्ला प्रहरी कार्यलय धादिङको सभाहलमा सम्पन्न सरोकारवाला बिचको अन्तर्रकृया कार्यक्रममा सम्वोधन गर्दै,वाग्मती... विस्तृतमा