नारी वाटिका संवाददाता धादिङ -२४ पुस । बिबियु पछिल्लो समयमा सुनको मुल्यले आकाश छुन खोजिरहेको बेला आज नेपाली बजारमा तोलामा २ हजारले मुल्य घटेको छ । त्यस्तै चाँदीको भाउ पनि घटेको छ। आज सुन तोलामा दुई हजार रुपैयाँले मुल्य घटेर प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज (बिहीबार)... विस्तृतमा