आज:  | Wed, 30, Apr, 2025

आजको राष्ट्रियसभाको बैठकमा एमालेका सांसदको हल्लीखल्ली र अवरोधमा २९ मिनेटका लागि स्थगीत ।

काठमाडौं २१ जेठ आइतवार । आज बसेको राष्ट्रियसभाको बैठकमा नेकमा एमालेका सांसदहरुले विरोध गर्दै हल्ली र खल्ली गर्दैमा अवरोधका साथ विना निष्कर्ष २९ मिनेटका लागि स्थगीत भइ टुंंगिएको छ । तत्कालिन राष्ट्रपती विद्यादेवी भण्डारी बाट प्रमाणीकरण हुन नसकेको नागरिकता विधेयक वर्नमान राष्ट्रपती रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछी सोही विरोधमा नेकपा एमालेका सांसदहरुले आजको...  विस्तृतमा