आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु

धादिङ ,५ साउन । धादिङ मलेखुमा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका( ३ मलेखुमा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्‍यु भएको हो । काठमाडौबाट मुग्लिङतर्फ आउँदै गरेको प्रदेश (१(०२(००१ ख ८०२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२(०३७ प ७७३१ नम्बरको मोटरसाइकल ओभरटेक...  विस्तृतमा