धादिङ,०५ भाद्र । डेंगु सक्रमणको पछिल्लो अबस्था अनुसार आज धादिङमा ५३ जना डेंगुका संक्रमित थपिएका छन् । जस मध्य निलकण्ठ गरपालिकाकामा ३९ जना, गजुरी गाउँपालिकामा ८ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ४ जना, सिद्धलेक र ज्वालामुखी गाउँपालिकामा १ र १ जना गरी जम्मा ५३ जना संक्रमितको संख्या थपिएका हुन् । पछिल्लो सुचना अनुसार ५३ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म जिल्लामा डेंगु... विस्तृतमा